Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

रासायनिक मल खरिद गर्नका लागि ११ अर्व बजेट

krishireview
२०७७ जेठ ३१ , शनिबार ०३:०६ मा प्रकाशित | ५२७ पटक पढिएको

सरकारले रासायनिक मल खरिद गर्न आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ११ अर्व बजेट विनियोजना गरेको छ । संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा सो कुरा उल्लेख गरेका हुन् ।

प्रतिक्रिया


Warning: Invalid argument supplied for foreach() in /data1/www-sites/krishireview.com/wp-content/themes/exotic/content.php on line 10

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?