Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

बेमौसमी प्याज खेतीप्रविधि

krishireview
२०७७ भदौ २१ , आईतबार ०५:०९ मा प्रकाशित | ११७७ पटक पढिएको

परिचय

नेपाली जीब्रोलाई प्याजको स्वादले राम्ररी गाँजेको हाम्रो प्याज भान्साको अनिवार्य आवश्यकता बनेको छ । देशमा उत्पादन हुने प्याजले हाम्रो आवश्यकतालाई पुरा गर्न नसकेको अवस्था हाम्रो सामु छर्लङ्ग छ । वर्षेनी विदेशवाट आयत गरिने प्याजमा निर्भर रहनु पर्ने अवस्थालाई कम गर्न वेमौसमी प्याजखेती प्रविधिको विकासले सहयोग पुग्न गएको छ । यस प्रविधिको वारेमा कृषक स्तरमा व्यापक प्रचार प्रसार सकेमा सवै भन्दा वढि प्याजको आवश्यकता हुने समयकोग मापुर्ति गर्न सहयोग पुग्ने देखिन्छ । खासगरी आषाढ देखि मंसिर महिना सम्मगरिेने प्याज खेतीलाई बैमौसमी प्याजखेती र असोज देखि पौष महिनासम्म उत्पादन भएको प्याजलाई बैमौसमी प्याज भनिन्छ। भाद्र देखि फाल्गुणसम्म नेपालमा प्याजको अति नै अभाव हुने भएकोले यस वेला उल्पादन हुने कृषकको प्याजले धेरै भान्सामा ठुलो सहयोग पुग्दछ । भाद्र देखि मंसिरसम्म प्याजको सानो सानो(सेटडल्लारोपि असोज देखि मंसिर सम्म प्याजको गानो उत्पादन गर्न सकिन्छ । अर्को तरिकामा जेठ, असार महिनामा प्याजको विउ छरेर वेर्नामंसिर रोपि पुस महिनामा प्याजको डल्ला उत्पादन गर्न सकिन्छ।यसको लागि ालह विकसित भएका छोटा दिनमा तयार हुने प्याजकोजातको विकासले गर्दायस प्रकारको वेमौसमी प्याजखेतीगर्न सहयोग पुगेको देखिन्छ।

(क) विरुवा रोपि बेमौसमी प्याज उत्पादनप्रविधि

यस प्रविधिमा प्याजको वीउ रोपेर वेर्ना तयार पारी, पौषमंसिरमहिनामाप्याजको डल्ला उत्पादन गर्नको लागि तराई वा भित्री मदेशमा मध्येअसारमा, तल्लो पहाडमा असारको शुरुमा र मध्ये पहाडमा जेष्ठमा वीउ रोपि वेर्ना तयार पार्नु पर्दछयस्को । लागिमुख्य रुपले जमिनको छनौट वीउको छनौटमा विशेष ध्यान दिनु पर्दछ ।

नर्सरी व्यवस्थापन तथा जमिनको छनौटस्

वर्षातमा गरिने वाली भएकोले पानी नजम्ने वलौटे दोमट माटो भएको स्थान नर्सरीछान्नु पर्दछ । बनाउँदा १ मी. चौडा,१५—२५ से.मी. उचाईर आवश्यकता अनुसारकोलम्बाई भएको नर्सरी ब्याड तयार गर्नुपर्दछ ।

ब्याड बनाउनु अघि ब्याड बनाउने ठाँउलार्ईबैशाख महिनामा नै खनजोत गरी झारपात हटाइ करिव ३० दिन सम्म पुरै ब्याड ढाक्ने गरिसेतो प्लाष्टिकले ढाकेर माटो उपचार गर्नुपदछ ।यसो गर्दा माटोमा भएका रोगका जिवाणुमाटोर भित्र रहि जीवन चक्र पुरा गर्नेकिराकोलार्भा,बच्चा र फूल समेत नष्ट हुन्छन्र व्याड किरा तथा विषाणु रहितबनाउन मदत पुग्दछ ।

प्रति वर्ग मिटर जग्गामा ३ के. जी. राम्ररी हएकोकु िगोबर मलवा गडौली मल, २० ग्राम डि.ए.पि., १० ग्राम म्यूरेट अफ पोटास र १० गा्रम यूरीया वीउ छर्नु अघि माटोमा राम्ररी मिलाउन पर्दछ ,एक रोपनी जग्गामा२० ह १५ से.मी.को फरकमा वेर्ना रोप्दा करिब १४हजारर्नाकोेव आवश्यकता पर्न जान्छ। वर्षाको कारणले गर्दा वीउ कम उम्रने, उम्रेको वीउ र वेर्ना पनि मर्न सक्ने भ एक रोपनीको लागि४ ००—६०० ग्राम वीउ आवश्यकता पर्दछ । जस्को लागि ८–१२ वर्ग मी. क्षेत्रफलको नर्सरी बनाउनुपर्दछ रप्रति वर्गमीटर व्याडमा ५० ग्राम बीउ छर्नु पर्दछ ।

असार–साउन महिनामा बढी बर्षा हुने भएकोले कोब्याडवरीपरी कुलेसोबनाई भल पानीे निकासकोराम्रोप्रबन्ध मिलाउनु पर्दछ।

बर्षाबाट साना बेर्नालाई जोगाउनको लागि ब्याड माथि खर वा प्लाष्टिकको छाना लगाउनु पर्दछ । बर्षाको समय भएको हुनालेबेर्ना उम्रनेत्तीकैबिपहिलो र त्यसपछि ७—८ दिनको फरकमाबिषादि र सुक्ष्मतत्वदिनु पर्दछ ।

तयारी व्याडमा एक एक कुरेत वा १० से.मी. को फरकमा–३ से.मी.गहिरो२ कुलेसोमा पातलोगरी वीउ छरी राम्ररी पाकेको धुलोप्रांगारिक मलले वीउलाई पुर्नु पर्दछ ।

स्वास्थ्य वेर्ना उत्पादनको लागि वीउ उपचार गर्नु पनितकैत्येजिरुरी हुन्छ । यसको लागि ई.एम. १० एम.एल.र १० ग्राम भेलि(सखर) प्रति लिटर पानीमा मिसाएर त्यहि पानीमा वीउलाई १२ घण्टा सम्म भिजाउनु पर्दछ । अथवा संजिवनी ५ ग्राम, चीनी ५ ग्राम २० एम.एल. पानीमा १० ग्राम प्याजको वीउ मोलेर ओजेलमा सुकाएर मात्र वीउ स्वास्थ्यछर्नालेवेर्नाउत्पादन गर्न सहयोग पुग्दछ ।

वीउ छर्ने समयस्
स्थान वीउ छर्ने समय वेर्ना सार्ने समय

तराई तथा भित्री मदेश शुरु देखि मध्य असार शुरु देखि मध्ये साउन

तल्लो पहाड, वेसी तथा टार श्ुारु असार श्ुारु साउन

मध्येपहाड वा १५०० मीटर उचाई सम्म जेष्ठ महिना भर असार महिना भर

वीउकोमात्रा र वेर्ना रोप्नेस् दूरी

वीउ दर स् ४००—६०० ग्राम प्रति रोपनी
वेर्ना सार्नेदूरीस् २० ह् १५ से.मी९१४००० विरुवा प्रति रोपनी०

जमीनको तयारी र मलखादःस्

प्याजको बेर्ना सार्ने जमिनलाई राम्रोसंग खनजोत गरी झारपात निकालि माटो वुरवुराउँदो एव वनाईप्रति रोपनी जग्गामा १५०० के.जी. कम्पोष्ट,पिना २० के.जी.,१५ के.जी. डि.ए.पि.,१० के.जी.
म्यूरेट अफ पोटास, जिंक १ के.जी., वायोजाम १ के.जी.र१ केजी वोरेक्सवेर्ना सार्नुपहिले माटोमा
मिसाउनु पर्दछ। वेर्ना रोपेको—२५२०दिनमा युरिया ५ के.जी र ३५ देखी ४० दिनमाुनःप ५ केजी
यूरीयालेटपड्रेसिड. गर्नु पर्दछ । यदि यूरिया नपाईएमा १ भाग गाई भैसीको पिशावमा ५ भाग पानी मिसा
वोटको फेद वरिपरि माटो भिज्ने गरी—१०१०दिनको फरकमा ३ पटक छर्नुपर्दछ ।

बेर्ना सार्ने स्कार्य

ब्याडबाट बेर्ना उखेली सकेपछि कमजोरी, लुला बेर्नाहरुनीराम्राछाबेर्नालाई रोप्नु पहिले वेर्नाका जरालाई एच.भी.—१०१ दुई थोपा वा ह्यूमिसिल ३ थोपा वा एटोनिक २ थोपा प्रति लिटर पानिमा मिसाएको झोलमा आधा घण्टा सम्म प्याजको वेर्नाको जरालाई डुबाई उपचार गरे पछि मा प्याजको बेर्नालाई राप्नु पर्दछ ।बेर्ना रोपी पछिसकेडांठ कुहिने रोग लागेमा–१.५ १ग्राम बेभिष्टिन प्रति लिटर पानीका दरले मिसाई छर्नु पर्दछ ।

सिंचाइ तथा गोडमेलःस्

प्याजको वेर्ना रोप्नासाथ सिंचाइ दिनुपर्दछ ।यस समयमा वर्षापर्ने भएकाले सिंचाइको आवश्यकता नपर्न सक्छ तर धेरै लामो खडेरीएमा भ१५ दिनको फरकमा संचाइ िदिनु पर्दछ।।वेर्ना रोपेको ३० दिन पछि र ६० दिन पछि हल्का गोडमेल गर्नु पर्दछ । समय समयमा झारपातहरुराख्नुहटाइ पर्दछ।प्याज खन्नुभन्दा १५—२० दिन अघिवाट सिंचाइ दिन बन्द गर्नु पर्दछ ।

उत्पादन स्

गाना स् १५०० — २००० के.जी. प्रतिरोपनी
साग स् ७५० — १००० के.जी. प्रतिरोपनी

प्याज उत्पादनोपरान्तका कृयाकलापस्

प्याजलाई उखेलेपछि गाना भन्दा २.५ से.मि. माथीबाट काटेर पातहरु हटाउने र जराहरुपनि काटेर हटाउनुपर्दछ । चोटपटक लागेका, कुहिएका र अनावश्यक गुण भएका गानालाई पर्दछहटाउनु। उत्रै साइज र आकार भएका गानाको छनोट गरी ेडिङग्र गरी फरक साइजका गानाहरुलाई फरकफरक राख्नु पर्दछ । त्यसपछि गानामा लागेको माहटोाएर २०—२५ दिन सम्म सुख्खाछहारीमा वा हावा खेल्ने ठाउमा फिजाई राख्नु पर्दछगानाको।थुप्रो बनाएर राख्नाले गानाहरु कुहिन्छन्। भण्डारमा धेरै तापक्रम भयो भने गाना कुहिने र डुकुउनेपला संभावना हुनाले सकेसम्म चिसो कोठामा भण्डारपर्दछगर्नु।विभिन्नसाइज तथा तौलकागानाहरुलाई प्लाष्टिककोट्रे, वा काठकोवाकस वा कार्डबोर्ड बाकस अथवा जुटको बोरामा चोटपटक नलाग्ने गरी एक तह पराल वा खर र एक तह गाना राखी पु¥याउन सकिन्छ । ढुवानीको बेला र ओसारपसार गर्दा गानाहरुनबिग्र्रिने र चोटपटक नलाग्ने किसिमले गर्नुपर्दछ ।

बीउ उत्पादन स्

२०—२५ दिन पछि यी प्याजबाट राम्रा गाना छानेर ६०ह् ३० से.मी. को दूरीमोप्दरा जेष्ठमा वीउ उत्पादन गर्न सकिन्छ । प्याजको वीउ उत्पादन गर्न कमनीपापर्ने ठाँउ उपयुक्तभएकोलेहुनेत्यस क्षेत्रक किसानको लागि यो प्रविधि निकै लाभदाएक हुने विश्वास गरिएको छ ।

वर्षे मौसममाजप्यालगाउँदा ध्यान दिनुपर्ने कुराहरुमख्यस्

नर्सरी व्याड उँचो बनाउनुपर्दछ र कलिला बेर्नालाई वर्षाबाट जोगाउन छानोको व्यवस्था गर्नुपर्दछ । बेर्नामा फेद ने्सडरोग लाग्ने सम्भावना बढी भएकोले वेभिष्टिन १ ग्रामप्रति लिटर पानीका दरले घोली नर्सरीमा स्प्रे गर्नुपर्दछ । जग्गाको छनोट गर्दा भिरालो वा चारैतिर पानीको राम्रो निकास भएको जग्गा छनोट गर्नुपर्द विरुवा लगाउने जमिनको वरीपरी कुलेसो निकवनासकोई राम्रो प्रवन्ध मिलाउनुपर्दछ ।यस समयमा लगाएकोप्याज खन्ने समयमा पनि बोट नढल्ने हुँदा– २जबोटमा१ डांठ देखा पर्दछ वा फिल्ड निरक्षण गरि गाना तयारी भए पछि खन्नु पर्दछ वा मंसिरको अन्तिम हप्ता देखि पौषको पहिलो हप्तामा खन्नु पर्दछ यस मौसममा लगाएको प्याज खन्दा खेरी गानाको बाहिरीपत्र पनि नसुक्ने हुँदा प्याज खनिकेपछिस गानो भन्दा २.५–३ से.मी. माथीबाट डांठ काटी प्याजलाई–२ १हप्ता कोठामा फिजाउदा प्याजको बाहिरी पत्र सुक्दछ
लामो दिनमालगाउन सिफारिस गरिएका जातहरु यस समयमा लगाउनुहुँदैन ।

प्याजकोसाथै हरियो साग पनि बिक्री हुने हुँदा मौषमी प्याज भन्दा यसे प्याजबाटमौसमकृषकले बढी फाइदा लिन सक्दछन्।

यसको साथ साथै यस मौसमको प्याजलाई–२५ २०दिन कोठामा सुकाई भण्डारणपछिगरेपुनस् गाना रोपेमा एकै बर्ष भित्रमा बीउ उत्पादन गर्न सकिने देखिएको छ ।

मौसमी प्याजको तुलनामा वेमौसमी प्याज उत्पादन गर्दा मुल्यमा कम्तीमादुईतिपनि गुना वढी फाई्दा हुनेर हरियो साग वेच्दा पनि वढी फाईदाहुने हुदा कृषकको लागि यो प्रविधि अत्येन्तै फाइदाजनक छ ।

(ख) प्याजकोसेटबाटगानो उत्पादनस्

प्याजको स–साना पोटी वा गानोलाई सेट भनिन्छयि। प्याजका सेटवाटरोपेको ६५ देखि ७५ दिनमा वा असोज खीदे मंसिर महिनासम्ममा प्याजकोगानोउत्पादन गर्न सकिन्छ ।

प्याजका उन्नत जातहरुः स्

नेपालमा पाइनेछोटो दिनमा खेती भारतीयहुने जातहरु जस्तोएग्रीफाउण्ड डार्क रेड,—एन५३, पुसा रेड, नासिक रेड आदिप्याजको सेट उत्पादनको लागि उपयुक्त जातहरु मानिन्छन्।

सेट उत्पादनकोलागी विउ छर्ने समयस्

मध्येपहाडको १३०० मिटरसम्म उचाई भएको स्थानसम्म असोजको दोस्रो हप्ता देखि कार्तिकको दोस्रो हप्ता सम्म बीउ छर्दा सवभन्दा राम्रो र वढि सेट उत्पादन हुन्छ ।

वीउको मात्रास्

एक रोपनी जग्गाको लागि करिव १४ हजारसेटको आवश्यकता पर्दछ । एक सेटको वजन ४–५ ग्राम वा १.५–२.० से.मी. व्यास हुनेुदाँ पं्रति रोपनी ५० देखी .जी.सेटको७०के आवश्यक पर्छएक। रोपनी जमीनमा सेटवाट गानोखेती गर्नकोलागी १ देखी १.५ के.जी.वीउ आवश्यक पर्दछ । यसको लागी २० देखी ३० वर्ग मीटर जग्गाको आवश्यकता पर्छएक। रोपनी जग्गामा सेट मात्रै उत्पादन गर्नेहो भने, २५ के.जी. वीउको आवश्यक पर्दछ। यसवाट १००० देखी १६०० के.जी.सेट उत्पादन हुन्छ । वीउ छर्दा प्रति वर्ग मीटर ४० देखी ५० ग्राम वीउ छर्नु पर्दछ ।

सेट उत्पादनको लागी व्याडमा विउ छर्ने तरिकास्
एक मीटर चौडा र —३५ मीटर लम्वाइ भएका नर्सरी व्याड तैयार गर्नु पर्दछ।

प्रतिवर्गमीटरव्याडमा ३ के.जी. राम्ररी कुहिएकोंगारिकप्रा मल ,२५ ग्राम डि.ए.पी. ,१० ग्राम म्युरेट अफ पोटास र १० ग्रामयूरीया माटोमा राम्ररी मिसाउनु पर्दछ ।

व्याड तयार भएपछि माटो ज्यादै सुख्खा छ भने वीउ छर्नु— २भन्दादिन१ अगाडी सिंचाई दिएर व्याडलाई भिजाउनु पर्दछ ।

यसरी तयार भएको व्याडमा ४—६ सें.मि.को फरकमा २ से.मि. गहिरो कुलेसोमा वीउ छरी माथिवाट वालुवा वा मलको धूलोले पुर्नु पर्दछ र पुरै व्याड परालले।त्यसपछिढाक्नु पर्दछ हझारीले पानी दिनु पर्दछ । वीउ नउम्रेसम्म व्याडलाई सुख्खा र वढि पानी जम्नुवाट छवचाउनु पर्द।

करीव १०—१२ दिन सम्ममा प्याजका साना टुसा देखिन थालेपछि वेलुका पख पराल हटाई दिनु पर्दछ ।

वीउ उम्रिएको—१२ दिन भित्रै वेर्नालाई रोग र किरावाट जोगाउनवेभिष्टिन१गा्रम र १.५ एम.एल. नुभान प्रति लिटर पानीमा मिसाई वेर्ना र माटो भिज्नेगरि छर्नु पर्दछ ।

नर्सरीमा वारम्वार सिचाइ दिने र झारपात आएमा उखेल्नु पर्दछ ।

मध्य चैत्र देखी जेष्ठमहिना सम्ममा प्रत्येक वोटमा ससाना गुच्चा जस्तो गाना देखिन्छन्र वोट ढलेपछि मात्र गाना उखेली—१२ दिन पात, डाठ नकाटी घाममा सुकाउनु पर्दछ । त्यसपछि माटो,डाठ र पात हटाई गाना सफा गर्नुपर्दछ ।

सेटकोेडिङ्गग्र तथा भण्डारणस्
१.५देखी २ से.मि.व्यास भएको सेट प्याजको गानो उत्पादनको लागीि प्रयोग गर्नु पर्दछ ।

ठूलो सेट रोपेमा गाने फाटरफुल्ने हुन्छ भने सानो सेट रोपेमा सानो गाना लाग्ने वा नल हुन्छ ।

साग उत्पादनको लागी हो भन्ने ठूलै सेट रोप्नु।प्याजकोपर्दछ सेट रोपेको –३५२५दिनमा हरियो साग खान योग्य हुन्छ ।

सेट छानिसकेपछि सेटलाई हावा छिर्ने स्थान वार्दलि,जस्तै कौशि, वुईगल,टहरो, भूई आदिमा पातलो गरी फिजाएर भण्डारण गर्नु पर्दछ ।

सेट रोप्ने तरिका र स्दूरी

सेट रोप्नको लागि वर्षाको पानी रनजम्नेहलुका माटोभएको स्थान छनौट गर्नुपर्दछ । ९०—१०० से.मी.चौडाई र ३० से.मीअग्लो डयाड.वनाई २० से.मी.हारदेखिहारकोदुरीर १५ से.मी. वोटदेखि वोटको फरकमा सेट रोप्नु पर्दछ । वर्षाको पानी निकासको लागीि २ डयाड.को विचमा ३० से.मी. कुल राख्नुपर्दछ। सेट रोप्दा पुरै सेट माटोले पुर्नु पर्दछ । तर सेट धेरै गहिराइमा पर्नेगरी रोप्न हुदैन

सेट रोप्ने समयस्
तराइ तथा भित्री तराई — भाद्रको दोस्रो देखी असोजको पहिलो हप्ता ।
तल्लो पहाड, वेसी तथा टार — भाद्रको पहिलो देखी दोस्रो हप्ता सम्म ।
मध्य पहाड १५०० मीटर उचाई सम्म — मध्य असार देखी शुरु भाद्रसम्म ।

सेटको मात्रास्
एक रोपनी जमिनको लागि१.५ देखी २ से.मी. व्यास भएको—६०७० के.जी.सेटको आवश्यकता पर्दछ ।

मलखाद स्

प्रति रोपनी जग्गामा १५०० के.जी.कम्पोष्ट, १५ के.जी. डि.ए.पि. र १० के.जी. म्यूरेटपोटासअफ र १ केजी वोरेक्स सेट रोप्नु भन्दा पहिलेमिसाउनुमाटोमा पर्दछ । सेट रोपेको—२५ २०दिनमा युरिया ५ के.जी

३५ देखी ४० दिनमा पुनः ५ केजी यूरीयालेटपड्रेसिड. गर्नु पर्दछ । यदि यूरिया नपाईएमा १ भाग गाई भैसीको पिशावमा ५ भाग पानी मिसाई वोटकोफेद वरिपरिमाटो भिज्ने गरी —१०1० दिनको फरकमा पटक छर्नुपर्दछ ।

वाली लिने समयस्
प्याज सेट लगाएको —६५७५ दिनमा उत्पादनको लागि तयार हुन्छ । यदि हरियो गकोँसा रुपमा विक्री गर्ने भए सेट रोपेको खि३० नैदिनवालीदे तयार हु्न्छ ।

सानोगाना सहित हरियो सागको लागीहो भने४५—६० दिनमा वाली तयार हुन्छ।

यदि गानोउत्पादन गर्ने हो भने प्याज सेट रोपेको—९०दिनमा८० खनी पात र डाठ सहितको डल्ला घाममा २—३ दिन सुकाई वोट सुकेपछि मात्र—३ २.५से.मी.माथिवाटठलाईँकाटी डागानालाई हावा खेल्ने ठाउमा—१५२० दिन क्यूरिड.गरेर मात्र वेच्नुपर्दछ ।
एकै वर्षमा प्याजको वीउ उत्पादन गरि प्रति रोपनि जग्गावाट १०,०००–रुपैया। सम्म आम्दानी लिन सकिने र उक्त वीउ उत्पादन गर्दा लगाईएको गाना पनि घरायसी रुपमा प्रयोग गर्न सकिने हुँदा कृषकहरु प्याजको वीउ उत्पादन तर्फ अग्रसर भएको देखिन्छ ।

सन्दर्भ सामग्री ः

१. बुढाथोकी, केदार( २०६३) । बजारमुखी अर्गानिक र वेमौसमी तरकारी खेती प्रविधि, पहिलो संस्करण, प्रकाशक ः श्रीमती बसन्त बुढाथोकी, नख्खु, ललितपुर ।

प्रतिक्रिया

बेमौसमी प्याज खेती

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?