Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

गोलभेडामा लाग्ने मुख्य किरा तथा व्यवस्थापन

krishireview
२०७८ असार १४ , सोमबार ०८:०६ मा प्रकाशित | १९५० पटक पढिएको

  • गोलभेडाको फलको गवारो
किराको नामक्षतिको प्रकाररोकथाम/व्यवस्थापन
गोलभेडाको फलको गवारो (Tomato fruit Borer)•बैशाख – असार सम्म यो किराको प्रकोप धेरै हुन्छ •हुर्केका लाभ्रेले फुल, कोपिला,चिचिला र फल खान्छन •फल हरुमा प्वाल पार्छन•घुम्तिबाली अपनाउने
•सोलानेसी परिवारका बालि लगाएका खेतबारीमा टमाटर खेति नगर्ने
•किराहरु टिपेर जमिन मा गाड्ने
•जैविक बिषादी बि.टि १-२ एम एल / १ लिटर प्रयोग गर्ने
•Thiodan , Cypermethrin छर्ने

  • सेतो झिंगा
किराको नामक्षतिको प्रकाररोकथाम/व्यवस्थापन
सेतो झिंगा (White Fly)यस किराका बयस्क र बच्चाहरु दुबैले पातको रस चुसेर खान्छन| फलास्वोअरूप पात पहेला हुन्छन | बोटहरु रोग लागेजस्ता हुने, फल र फुल कम हुन्छ | यो किराले भाईरस रोग सार्छ |रोगर २ एमएल /लिटर पानीमा मिसाई छर्ने
  • लिफ माईनर ( Tuta Absoluta)
किराको नामक्षतिको प्रकाररोकथाम/व्यवस्थापन
पातमा सुरुंग बनाउने किरा (Tuta Absoluta)यो किराले पुरै पात सुकाएर खैरो बनाउछ | पात साथै डाठ , फल समेत मा असर पुराउदछ|गाई-भैसीको पिसाब एक भागमा १० भाग पानि मिसाएर ३-४ दिनको फरक मा छर्कने निमजन्य बिषादी ३ एम एल /लिटर पानीमा मिसाएर छर्कने बयस्क पुतली लाई पासो को प्रयोग गरि नियन्त्रण गर्ने

प्रतिक्रिया

गोलभेडामा लाग्ने मुख्य किरा तथा व्यवस्थापन

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?