किराको नाम | क्षतिको प्रकार | रोकथाम/व्यवस्थापन |
गोलभेडाको फलको गवारो (Tomato fruit Borer) | •बैशाख – असार सम्म यो किराको प्रकोप धेरै हुन्छ •हुर्केका लाभ्रेले फुल, कोपिला,चिचिला र फल खान्छन •फल हरुमा प्वाल पार्छन | •घुम्तिबाली अपनाउने •सोलानेसी परिवारका बालि लगाएका खेतबारीमा टमाटर खेति नगर्ने •किराहरु टिपेर जमिन मा गाड्ने •जैविक बिषादी बि.टि १-२ एम एल / १ लिटर प्रयोग गर्ने •Thiodan , Cypermethrin छर्ने |
किराको नाम | क्षतिको प्रकार | रोकथाम/व्यवस्थापन |
सेतो झिंगा (White Fly) | यस किराका बयस्क र बच्चाहरु दुबैले पातको रस चुसेर खान्छन| फलास्वोअरूप पात पहेला हुन्छन | बोटहरु रोग लागेजस्ता हुने, फल र फुल कम हुन्छ | यो किराले भाईरस रोग सार्छ | | रोगर २ एमएल /लिटर पानीमा मिसाई छर्ने |
किराको नाम | क्षतिको प्रकार | रोकथाम/व्यवस्थापन |
पातमा सुरुंग बनाउने किरा (Tuta Absoluta) | यो किराले पुरै पात सुकाएर खैरो बनाउछ | पात साथै डाठ , फल समेत मा असर पुराउदछ| | गाई-भैसीको पिसाब एक भागमा १० भाग पानि मिसाएर ३-४ दिनको फरक मा छर्कने निमजन्य बिषादी ३ एम एल /लिटर पानीमा मिसाएर छर्कने बयस्क पुतली लाई पासो को प्रयोग गरि नियन्त्रण गर्ने |