Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

कुरिलो खेती प्रविधि

३ महिना अघि

नेपाली खाद्य आहारको  एउटा महत्वपूर्ण पाटो हो तरकारी। तरकारीमा पाइने विभिन्न पोषकत्वहरुले गर्दा यसको महत्त्व दिनदिनै बढ्दो छ। त्यसैले तरकारी खेतीको प्रविधिको बारेमा जानकारी लिनु निकै फलदायी हुन्छ। कुरिलो अहिले नेपालीहरूले अत्याधिक मनपराएको एक महतत्वपूर्ण तरकारी हो।             

 कुरिलोको परिचय:कुरिलो एक बहुवर्षीय तरकारी बाली हो। यसको खेती समुद्र सतहदेखि १८०० मिटरसम्मको उचाईमा सफलतापूर्वक गर्न सकिन्छ। कुरिलो बिभिन्न पौष्टिक तत्वहरुमा धनी तरकारी भएको कारणले गर्दा यसको प्रयोग मानव स्वास्थ्यको लागि फाइाजनक हुने मानिन्छ। कुरिलोको टुसमा पाइने भिटामिन ए,सी लगायत रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने अन्य तत्वहरूको कारणले क्यान्सर,कलेजो तथा रगत सम्बन्धी बिरामीहरूलाई यसको उपभोग गर्नु अत्यन्त राम्रो मानिन्छ। नेपालमा विगत केही समयदेखि कुरिलो खेती गर्ने जिल्ला काठमाडौं, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ,मोरङ र सुनसरी आदि रहेका छन्।


3G CUTTING : A Revolution in  Cucurbits Farming

३ महिना अघि

Introduction  The name itself says that cutting down 1st and 2nd generation  branches and obtaining yield from 3rd generation branches is  known as 3G cutting. In better terms, it can be explained as ‘ a  scientific process to get higher production from plants by  increasing […]


समाचार

कृषिमा भविष्य खोज्दै भोजपुरका युवा

एक yeपहिलेr पहिले

भोजपुर: कृषि व्यवसाय धेरै युवाको कम मात्र रोजाइमा पर्छ जसका कारण युवा स्वदेशमा व्यवसाय गर्नुभन्दा विदेश जान नै कोसिस गरिरहेका हुन्छन् । भोजपुर नगरपालिका-४ सिद्धेश्वरका युवा गणेश विष्ट भने त्यस्ता युवाका लागि उदाहरणीय पात्र बनेका छन् ।

खोज
Different species of edible mushroom found in Nepal
३ महिना अघि

Mushroom is a achlorophyllus , basidiocarpic spore bearing fungus that
grows above soil or in dead and decaying organism . Mushroom are
considered highly nutritious food as it is rich in low calorie fiber ,
proteins and antioxidants. Mushrooms are cosmopolitan and may be
edible and non edible. Some are poisonous and it’s consumption may
lead to death. Wild mushrooms are the source of food for wild animals
including insects. They also enrich the soil fertility and also act as
pollution reductor. Cultivated mushrooms are the source of nutrition,
income and livelihood for farmers.
Some of the edible cultivated as well as wild varieties of mushroom
that are found in Nepal are mentioned below.

विचार